छोटो सूची प्रकाशन

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा यस दियालो संस्थाको समन्वयमा वालिङ नगरपालिकामा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तरगत स्थापना हुन लागेको उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रर्वतन केन्द्र ईविकमा काम गर्नको लागि स्वयंसेवेक कर्मचारी माग भएकोमा तोकिएको समय भित्र आवेदन पेश भएका उमेद्वारहरु मध्ये तपशिलका उमेद्वारहरु दोस्रो चरणका लाथि छनौट भएकाले यो छोटो सूचीको नामावाली नेपाली अक्षरको बर्णानुक्रम अनुशार प्रकाशन गरिएको छ । छनौटको दोस्रो चरण अन्तरगत अन्तरवार्ताका कार्यक्रम मिति

Notice-Page_1.jpeg
Notice-Page_1.jpeg
Notice-Page-2
Notice-Page-2

२०७७ मंसिर १४ गते आइतबार दिनको ११ बजेबाट नगरपालिका परिसरमा रहेकाे कार्यालयमा शुरु हुने सम्वन्धीत सबैमा सूचित गरिन्छ ।

 

उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रर्वतन केन्द्र -Entrepreneurship,Business Incubation and Innovation Center)-(Volunteer)

Vacancy
Vacancy

“कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उद्यमशीलता तथा नव प्रवर्तन -Entrepreneurship and Innovation Fund-EIF) कोष

Innovation Challange Fund
Innovation Challange Fund

DIYALO ,UNDP-NEPAL Board Members & staff

DIYALO OFFICE – WALING 08

“Plantation champion to support green recovery for the pandemic ” वालिंग नगरपालिका,UNDP-Nepal,दियालो संस्था र नावप्रभात युवा क्लब को साझेदारीमा विविन्न जात का बिरवा रोपन करेक्रम वालिंग -०८

Meeting of Diyalo,waling municipality regarding a new project Covid-19 Response and Socio-Economic Recovery Project

 

गौशाला – स्वर्ग आश्रममा फलफुल / अ्मिलो जातका विरुवा रोपण कार्यक्रम ! दियालो#UNDP-Nepal#वालिंग नगरपालिका

समुदायमा आधारित कोरोन भाइरस (covid -19) सम्बधि जिल्लास्तरीय अभिमुकिकरण तालिम

वालिंग नगरपालिकाका स्थानीय कृषक हरुबाट उत्पादित ताजा तरकारी उपभोक्ताहरुको घर आँगन मा साझेदार सस्था दियालो-UNDP-Nepal वालिंग नगरपालिका हरिज्योति गौरव

Call us on

९८५६०१७००५, ०६३४४०००५