युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा यस दियालो संस्थाको समन्वयमा वालिङ नगरपालिकामा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तरगत स्थापना हुन लागेको उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रर्वतन केन्द्र ईविकमा काम गर्नको लागि स्वयंसेवेक कर्मचारी माग भएकोमा तोकिएको समय भित्र आवेदन पेश भएका उमेद्वारहरु मध्ये तपशिलका उमेद्वारहरु दोस्रो चरणका लाथि छनौट भएकाले यो छोटो सूचीको नामावाली नेपाली अक्षरको बर्णानुक्रम अनुशार प्रकाशन गरिएको छ । छनौटको दोस्रो चरण अन्तरगत अन्तरवार्ताका कार्यक्रम मिति


२०७७ मंसिर १४ गते आइतबार दिनको ११ बजेबाट नगरपालिका परिसरमा रहेकाे कार्यालयमा शुरु हुने सम्वन्धीत सबैमा सूचित गरिन्छ ।