May 8, 2021

के आत्मनिर्भर बन्दै सफल उद्यमी बन्न चाहानु भएको छ ?

के तपाईले आफ्नै व्यवशाय शुरु गर्ने सोच बनाउनु भएको छ ? के आत्मनिर्भर बन्दै सफल उद्यमी बन्न चाहानु भएको छ ? अव के गर्ने र कसरी काम गर्ने भन्नेमा अलमलमा पर्नु भएको छ ? उद्यमशीलता,व्यवशाय प्रवद्र्धन तथा ईन्नोभेटिभ आईडियाका बारेमा जानकारी लिन चाहानुहुन्छ ?
वालिङ नगरपालिकामा रहेको उद्यमशीलता व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र (EBIC) मा सम्पर्क गर्नुहोस् । सेन्टरले तपाईलाई महत्वपूर्ण सहजीकरण गर्नेछ ।
बिस्तृत जानकारीको लागि
उद्यमशीलता व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र (Entrepreneurship, Business Incubation and Innovation Center-EBIC) मा
वालिङ नगरपालिकाको कार्यालय,वालिङ, स्याङजा
फोन ०६३ ४४०००५, ९८५६०१७००५
Email : [email protected] 

Call us on

९८५६०१७००५, ०६३४४०००५